शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्थानीयले छाडाचौपाया भीमदत्त नगरपालिकाभित्र हुल्न खोजेपछि....


पश्चिम प्रेस
मंगलबार, पुस ३ २०८०
  • 886
    Shares

  • images
    images
    स्थानीयले छाडाचौपाया भीमदत्त नगरपालिकाभित्र हुल्न खोजेपछि....

    महेन्द्रनगर । छाडाछौपायाले गहुँ बाली सखाप पारेपछि भीमदत्त नगरपालिकाका स्थानीयले छाडाछौपाया नगरपालिका भित्र हुल्न खोजेपछि भीमदत्त नगरपालिकामा तनाव भएको छ ।   भिमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसकेपछि आक्रोशित स्थानीयले छाडाचौपाया नगरपालिका भित्र हुल्न खोजेपछि नगरपालिका  अशान्त बनेको छ । निर्वाचनको बेला छाडाचौपाया व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएर निर्वाचित भएका जनप्रतिनिधिहरुले छाडाचौपाया व्यवस्थापन गर्न नसक्दा  बालीनाली  सखाप पारेको भन्दै स्थानीयले छाडाचौपाया नगरपालिका भित्र हुल्न खोजेका हुन । नगर  प्रहरीले छौपाया गेटमा रोकेपछि केहीबेर नगरपालिका गेटमा तनाव भएको छ ।


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • # छाडाचौपाया
  • प्रतिक्रिया दिनुहोस