मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ


पश्चिम प्रेस
आइतबार, पुस ८ २०८०
  • 629
    Shares

  • images
    images
    कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय पक्राउ परेका हुन्।

    स्थायी ठेगाना भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल रहेका उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।


  • सम्बन्धित विषय:

  • # लागुऔषधसहित
  • प्रतिक्रिया दिनुहोस