मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


पश्चिम प्रेस
बिहीबार , पुस १२ २०८०
  • 534
    Shares

  • images
    images
    कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक चनक राम चौधरीको मृत्यु भएको हो।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 


  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना हुँदा
  • प्रतिक्रिया दिनुहोस