शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङ केन्द्रविन्दु भएर भूकम्प


पश्चिम प्रेस
आइतबार, पुस १५ २०८०
  • 662
    Shares

  • images
    images
    बझाङ केन्द्रविन्दु भएर भूकम्प

    महेन्द्रनगर ।  बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

    उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बझाङमा गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस