शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

आकाशमै जन्मिने भाग्यमानी छोरा


पश्चिम प्रेस
बुधबार, फागुन १८ २०७८
  • 1.4K
    Shares

  • images
    images
    आकाशमै जन्मिने भाग्यमानी छोरा

    महेन्द्रनगर । मङ्गलबार मुगुको खत्याड गाउँपालिका–४ स्थित जुन्काकी २० वर्षिय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकि छिन । सुत्केरी हुन नसकेर उद्धार गरिएकी उनले हेलिकप्टरमा छोरा जन्माएकी हुन । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले जानकारी दिए । बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि महाशिवरात्री तथा सेना दिवसको दिन सुर्खेतस्थित नेपाली सेनाको पश्चिम एयरवेजका प्रमुख सेनानी रचन श्रेष्ठले उद्धार गरेका हुन ।


    प्रतिक्रिया दिनुहोस