मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली अस्पतालमा डायलसिस सञ्चालनका लागि मेसिन खरिद


पश्चिम प्रेस
शनिबार, फागुन २१ २०७८
  • 1.9K
    Shares

  • images
    images
    महाकाली अस्पतालमा डायलसिस सञ्चालनका लागि मेसिन खरिद

    महेन्द्रनगर । महेन्द्रनगर स्थीत महाकाली अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी गरेको छ । अस्पतालले डायलसिसका लागि मेसिन करिब १ करोडको लागतमा मेसिन खरिद गरिएको छ । भवन निर्माणाधीन अवस्थामा छ । त्यसैगरी फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जना स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइरहेको छ ।
    डायलसिसका लागि निमार्ण भइरहेको भवन बजेट निकासा नहुँदा निर्माण कम्पनीले काम रोकेको छ । डायलसिस भवन निर्माणका लागि ५८ लाखमा ठेक्का सम्झौता भएको हो । सेवा सुरु भएपछि दिनमा १० देखि १५ जनासम्मको डायलसिस गर्न सकिन्ने अस्पतालले जनाएको छ ।कञ्चनपुरमा मात्रै १ सय बढी मृगौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलसिस गराइरहेका छन । 


  • सम्बन्धित विषय:

  • # महाकाली अस्पताल
  • # डायलसिस सेवा
  • प्रतिक्रिया दिनुहोस