शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चितवन राइनोजको विजयी सुरुवात


पश्चिम प्रेस
सोमबार, मंसिर १७ २०८१
  • 943
    Shares

  • images
    images
    चितवन राइनोजको विजयी सुरुवात

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो ।

    काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।


    प्रतिक्रिया दिनुहोस