सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

१४ रन बनाउदै आउट भए धवन


पश्चिम प्रेस
सोमबार, मंसिर १७ २०८१
  • 1.2K
    Shares

  • images
    images
    १४ रन बनाउदै आउट भए धवन

    काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गरिरहेको छ ।

    कर्णालीका लागि दोस्रो विकेटका रुपमा शिखर धवन आउट भएका छन् । उनी १४ बलमा १४ रन बनाउँदै आउट भएका हुन् । जनकपुर बोल्ट्का बलर हर्ष ठाकरले उनलाई बोल्ड आउट गरेका हुन् ।


    प्रतिक्रिया दिनुहोस