शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको अग्रता कायमै


पश्चिम प्रेस
आइतबार, जेठ १ २०७९
  • 892
    Shares

  • images
    images
    धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको अग्रता कायमै

    महेन्द्रनगर । कैलालीको धनगढी  उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५० भन्दा बढी मतले अग्रता कायम राखेका छन् । २९५३ मत गणना हुँदा हमालले १३८६ मत पाएका छन् । भने नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१, एमालेकी कन्दकला रानाले रानाले ३८४ मत पाएकी छन् । 


    प्रतिक्रिया दिनुहोस