मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली अस्पतालमा डायलासिस सेवा संचालन गर्ने


पश्चिम प्रेस
आइतबार, जेठ २२ २०७९
  • 842
    Shares

  • images
    images
    महाकाली अस्पतालमा डायलासिस सेवा संचालन गर्ने

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै प्रदेश प्रमुख देवराज जोशीले प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने बताए।


    प्रतिक्रिया दिनुहोस