महेन्द्रनगर । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।