बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा किन भयो अहिलेसम्मकै रेकर्ड वर्षा ? (भिडिओ)


पश्चिम प्रेस
बुधबार, असार २७ २०८१
  • 469
    Shares

  • images
    images
    कञ्चनपुरमा किन भयो अहिलेसम्मकै रेकर्ड वर्षा ?  (भिडिओ)

    महेन्द्रनगर ।   पटकको मनसुनमा कञ्चनपुर जिल्लामा सबैभन्दा धेरै वर्षा भयो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार असार २४ गते बिहान ८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो। विभागका अनुसार वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषण गरिएको थियो ।


  • सम्बन्धित विषय:

  • # भिडिओ
  • प्रतिक्रिया दिनुहोस