मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

५५ वर्षदेखि सुदूरमा देउडा खेलाउँदै बर्ताेला जोशी (भिडियो)


पश्चिम प्रेस
सोमबार, भदौ १७ २०८१
  • 1.5K
    Shares

  • images
    images
    ५५ वर्षदेखि सुदूरमा देउडा खेलाउँदै बर्ताेला जोशी (भिडियो)
     देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन ।
     
    उमेरले ७५ पुगेपनि उहाँको जोस युवा अवस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मनुभएका उहाँ देउडा खेल्नकै लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने देउडा कार्यक्रममा पुग्ने गरेका छन । गौरा पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा कार्यक्रमहरु आयोजना गरिएका छन । 
     


    प्रतिक्रिया दिनुहोस