शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले चुनाव प्रचारमा जान नपाउने


पश्चिम प्रेस
बिहीबार , चैत ३ २०७८
  • 707
    Shares

  • images
    images
    मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले चुनाव प्रचारमा जान नपाउने

    काठमाडौं । केन्द्र र प्रदेश सरकारका मन्त्रीहरुसँगै स्थानीय कार्यापालिकाका पदाधिकारीहरु पनि अन्य उम्मेदवारको चुनाव प्रचारमा सहभागी हुन नपाउने भएका छन् । निर्वाचन आयोगले बनाएको आचार संहिता राजपत्रमा बिहीबार प्रकाशित भएको छ ।  प्रचारप्रसारमा जान उम्मेदवारी दर्ता अघि वहाल रहेको पदबाट राजीनामा दिइसक्नुपर्नेछ ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस