बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

आजदेखि निर्वाचन आचारसंहिता हट्यो 


पश्चिम प्रेस
सोमबार, मंसिर २६ २०७९
  • 579
    Shares

  • images
    images
    आजदेखि निर्वाचन आचारसंहिता हट्यो 

    महेन्द्रनगर । आजदेखि निर्वाचन आचारसंहिता हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागी गत असोज  १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले बताएको छ । आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ । आज देखिनिर्वाचन आचारसंहिता नरहेको नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताएका छन । 


    प्रतिक्रिया दिनुहोस