शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक


पश्चिम प्रेस
बिहीबार , चैत १० २०७८
  • 975
    Shares

  • images
    images
    स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक

    महेन्द्रनगर । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवारविरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका निर्धारण गरिएको छ ।आयोगका अनुसार १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ ।

    download.png


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस