शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

धुम्रपान निषेधका अभियन्ता चन्दले गरे स्वतन्त्र उमेदवारी घोषणा


पश्चिम प्रेस
बुधबार, चैत २३ २०७८
  • 2.0K
    Shares

  • images
    images
    धुम्रपान निषेधका अभियन्ता चन्दले गरे स्वतन्त्र उमेदवारी घोषणा

    महेन्द्रनगर । हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष समेत रहेका धुम्रपान निषेधका अभियान्ता मदन चन्दले वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन । उनले भीमदत्त नगरपालिका वडा –७ मा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका हुन ।
    महेन्द्रनगरको संचार चोकमा चिया पसल ब्यवसाय गर्दै आएका चन्द २०५८ सालदेखी धुम्रपान मद्यपान निषेधको अभियान चलाएका हुन । उनले हेल्प नेपालबाट सामाजिक कार्यमा जुटेका छन ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस