महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेले विभिन्न विभागका जिम्मेवारी हेरफेर गरेको छ । जिल्ला कमिटीको बैठकले विभाग र जनसंगठनमा जिम्मेवारी हेरफेर गरी बाँडफाँट गरेको हो । बैठकले बिभाग र फाँट प्रमुखमा नयाँ जिम्मेवारी तोक्दै बाढी पहिरो पीडितहरूका समस्यालगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
.gif)