सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

उत्तराखण्डका गभर्नर गुर्मित सिंह किन नेपाली भुमि नाबी र गुञ्जी पुगे ?


पश्चिम प्रेस
आइतबार, पुस १८ २०७८
  • 1.7K
    Shares

  • images
    images
    उत्तराखण्डका गभर्नर गुर्मित सिंह किन नेपाली भुमि नाबी र गुञ्जी पुगे ?

    महेन्द्रनगर । भारतको उत्तराखण्डका गभर्नर गुर्मित सिंहले अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपाली भुमी नाबी र गुञ्जीका भ्रमण गरेका छन ।
    उनले उक्त क्षेत्र भ्रमण गरेको तस्वीर ट्विटमा सार्वजनिक गर्दै सो क्षेत्रमा पुग्दा आफुलाई एकदमै आनन्द महशुस भएको बताएका छन ।“भारत को सबैभन्दा टाढाको गाउँ र सबै भन्दा टाढाको सुरक्षा पोस्ट भ्रमण गर्न पाउँदा म एकदमै खुसी छु ।” उनले ट्विटमा भनेका छन “हाम्रो प्रधानमन्त्रीले एकदमै सीमा नाकाको विकासमा राम्रो काम गर्नुभएको छ । त्यहाका स्थानिय र सुरक्षाकर्मी लाई भेट्न पाउँदा गर्व महसुस भएको छ ।” अहिले उक्त भुमी भारतले अतिक्रमण गरेको छ ।

    gunji.PNG
    भारतीय सुरक्षाकर्मी संग नेपाली भुमि नाबी र गुञ्जीमा उत्तराखण्डका गभर्नर गुर्मित सिंह


    प्रतिक्रिया दिनुहोस