शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवालाई डडेल्धुराको यात्रा स्थिगित गर्न निर्वाचन आयोगको आदेश 


पश्चिम प्रेस
बुधबार, कात्तिक १६ २०७९
  • 592
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवालाई डडेल्धुराको यात्रा स्थिगित गर्न निर्वाचन आयोगको आदेश 

    महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुराको यात्रा स्थिगित गर्न निर्वाचन आयोगले आदेश दिएको छ । देउवा सरकारी खर्चमा डडेल्धुरा निर्वाचन प्रचारप्रसार गर्नका लागी जाने तयारीमा थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले अनुमतीका लागी निर्वाचन आयोगमा पत्र पठाएको थियो । जस पत्र लाई सम्बोधन गर्दै आयोगले सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागी यात्रा नगर्न र नगराउन निर्देशन दिने निर्णय गरेको छ । सरकारी सवारी साधनबाटै जान खोजेपछि प्रधानमन्त्रीको यात्रामा रोक लगाइएको स्रातले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस