महेन्द्रनगर । मंगलबार सुनको मुल्य प्रतितोला ११ सय रुपैँयाले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैँयामा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मुल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदीको मुल्य प्रतितोला १० रुपैँयाले बढेर १ हजार ४ सय १० रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
.gif)