सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

विज्ञान तथा प्रविधि मन्त्रीकै इन्स्टाग्राम ह्याक, प्रतिबन्धित विटक्वाइनको विज्ञापन


पश्चिम प्रेस
सोमबार, माघ १६ २०७९
  • 781
    Shares

  • images
    images
    विज्ञान तथा प्रविधि मन्त्रीकै इन्स्टाग्राम ह्याक, प्रतिबन्धित विटक्वाइनको विज्ञापन

    महेन्द्रनगर। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री शिशिर खनालको सामाजिक सञ्जाल ह्याक भएको छ। 

    गत शनिवार नै उनको सामाजिक सञ्जाल इन्स्टाग्राम ह्याक गरी विद्युतीय मुद्राको विज्ञापन पोस्ट भएको छ।

    ‘५ घण्टा मात्रै विटक्वाइन माइनिङ गरेर ७६ हजार लगानी लगाइ ७ लाख ६३ हजार आम्दानी गर्न सफल भए। विट्क्वाइन एकदमै साँचो र सही छ। तपाई पनि यो अवसर नगुमाउनुहोस्,’ उनको इन्स्टाग्राममा लेखिएको छ।

    सोमबार राति सम्म उक्त पोस्टमा १७ जनाले लाइक गरेका छन्। 

    2.jpg
     


    प्रतिक्रिया दिनुहोस