ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–१ सावादिन र २ खेजेनिममा बुधबार बेलुका परेको असिनाले तरकारी, गहुँ, जौं लगायतका अन्नबालीमा क्षति पुर्याएको छ । सुन्तला, कागती जस्ता फलफूलको दाना लाग्ने समय भएकाले तिनमा पनि क्षती पुगेको किसानले बताएका छन् ।
पश्चिम प्रेस