मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

विश्वकै अग्लो गाईको प्रतिमा


पश्चिम प्रेस
आइतबार, जेठ १४ २०८०
  • 734
    Shares

  • images
    images
    विश्वकै अग्लो गाईको प्रतिमा

    मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ स्थित नयाँ बृन्दावन गौशालामा विश्वकै अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा निर्माण भएको छ । नयाँ बृन्दावन गौशालामा निर्माण भएको उक्र प्रतिमा हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने गरको छ ।   

     


  • सम्बन्धित विषय:

  • # विश्वकै अग्लो गाईको प्रतिमा
  • प्रतिक्रिया दिनुहोस