मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

६ बलमा १ रन चाहिँदा जब बटलरले छक्का प्रहार गरे


पश्चिम प्रेस
आइतबार, चैत २५ २०८०
  • 517
    Shares

  • images
    images
    ६ बलमा १ रन चाहिँदा जब बटलरले छक्का प्रहार गरे

    इन्डियन प्रिमियर लिग (आईपिएल)मा गएराती रोयल च्यालेन्जर्स बैंगलोरबाट विराट कोहलीले शतकीय इनिङ्ग खेल्दा बनेको १ सय ८३ राजिस्तानले सहजै लक्ष्य भेट्टायो । 

    विराट कोहलीले १ सय १३ रनको शतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन।  

    खेलको अन्तिम ओभरमा जितका लागि १ रनको आवश्यकता हुँदा ९४ रनमा खेलिरहेका बटलरले छक्का प्रहार गर्दै आफ्नो टिमलाई जित दिलाउनुका साथै सानदार सतक प्रहार गरे । बटलरले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै १०० रनको नटआउट इनिङ खेले। 

    लगातार चार खेलमा जित निकालेको राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आईपीएल
  • प्रतिक्रिया दिनुहोस