काठमाडौँ । आईसीसी टी– २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले दास्रो विकेट लिएका हुन्।
११ दशमलव २ ओभरमा दक्षिण अफ्रिकाका एटन मारक्रमको विकेट लिएका हुन्। यसअघि उनले रिजा हेनरिकको क्याच ड्रप गरेका थिए । उनी अहिले ३७ रन बनाउदै खेलिरहेको छन् । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
.gif)