शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

१ सय ११औँ मिनेटमा गोल गर्दै कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई


पश्चिम प्रेस
सोमबार, असार ३२ २०८१
  • 352
    Shares

  • images
    images
    १ सय ११औँ मिनेटमा गोल गर्दै कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

    काठमाडौँ । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।

    निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।


  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • प्रतिक्रिया दिनुहोस