बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

डोट्याली गजल


बुधबार, चैत २३ २०७८
  • 1.4K
    Shares

  • images
    images
    डोट्याली गजल

    बरिखाको दनालो पानी, सुसाट झिक ठुली 
    ड्यालि कन्सि नलाग्द्या बल्लु, फुपाट झिक ठुली 


    पुरोइ डाङो उणौउन्या झो, धिराट गरि औन्छ
    जइ बयली हावा नाइथि, भुबाट झिक ठुली 


    आब हुन्छ आब हुन्छ भण्ना, सुइकाइ लैग्या वैरी
    यक हाण्या झो गद्द्या अर्खो, कुकाट झिक ठुली 


    कालो पैसा सेतो गद्द्या, मथिवलानकि नीति 
    कसैकिलाई पेट भद्दाकि, चुचाट झिक ठुली 


    कनघाँणो हो भया जसो, गरिबले पाउन्या
    आसरो खटरा गाडि , घुगाट झिक ठुली 




    प्रतिक्रिया दिनुहोस