शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

ओल्क्या त्यारकि मौलिकता रे विशिष्टता


शनिबार, भदौ १ २०८१
  • 1.6K
    Shares

  • images
    images
    ओल्क्या त्यारकि मौलिकता रे विशिष्टता

    मरूलाकि भणि बिसु खानु
    बाँच्या भणि ओल्के खानु ।

    यो एक प्रचलित उखान ‘मरुला भनेर विशु खानु, बाँचुला भनेर ओल्के खानु’ । गरम रे  साउन्याझड़ सकिया पछा
    दैवी प्रकोपन् बटि है  बाँच्याकि खुसियालीमाइ सुदूरपश्चिम प्रदेश लगाइत कुमाउँ गढवाल सम्म ‘ओल्के’ त्यार ७३घढस 
    धुमधामसित मनाईछ। 
    परापूर्वकालमाञि फैलन्या विपत्तिचाहिँ बेला   मौका कोइ नरहन सकाका भणि सङ्ङै बसि विशु मनाउन्या
    प्रचलन थ्यो भण्या बाँचेकि खुसियालीमाञि भदौ १ गते ओल्केइ सकराँत मनौन्या चलन चल्यो लोक विश्वास छ
    । ओल्क्या त्यारकि बारेमाइ डडेल्धुरा रूपालका केशव पाण्डे ७त्रगयतसआँशु७त्रगयतस लेख्दान(
    ७त्रगयतस द्वार खुलिया देवताका दैला खुल्या माईका।
    अम्मा अरि डाको लाउना बाच्छा कैलु गाईका।।
    साउन बाइयो झल्का लाइग्यो ओल्केत्यार आईग्यो।
    सन्जा गोरास् महेश्वरको रङ्गित्यार आइग्यो।। ७त्रगयतस

    आदरणीय र अग्रज मान्सनको  सम्मान गरीबरे  आफुइले  उप्जायि खेति रबनया सामान कोशेलो   दिन्या
    परम्परा भयो  दिन सिंह संक्रान्ति र भदौकि संक्रान्तिथाञि ओल्क्याइ सकरात, बुडि बाद्याइ सकरात , कुमाउँतिर
    घित्यार लै भण्णान ।सिंह राशिमाञि सूर्य प्रवेशको दिन भया हुनाले सिंह संक्रान्ति भण्णान्।  सुदूर(पश्चिम माञि
    येइ दिन आफ्ना खेतबारीमाञि  फल्या घोगा,  पिडाउका गाभा , दुध, घि९धुप० ,चामल९पोखल० लगाइत आफ्ना
    इष्टकुल , भुमीका देवतालाई ओल्को  चड़ाया पछा आफन्त दना(सयानानलाइ ओल्को दिईछ।  आजइका दिन
    बटि है  देवस्थल ,माणौउनमाइ देवतानको आह्वानस्वरूप चैत( धमारी गायिछ। यै दिन है पैलि सौनापन्यु भया
    साउन शुक्ल चतुर्दशीकि रे पन्यूकि जाँत बनौन्या, पुजालौन्या चलन लै काइकाइ छ  ।
    जेठ बैसाखको घाम ,बरिखाकोझड़ ,अनारो, चिमटो औल, हर्याल रे यिसै बेला फैलिन्या जर, हैजा ,कादै, कणेइ
    ,पिला लगाइतका रोग स्यापकिड़ा , वरिखाका दैवी प्रकोपनबटि है बाँचिएकि खुशियालीमाइ  हरियो सागपात
    ,गोरस, नौला घोगा दिइबरे  सद्भाब बाँडिछ।विशेषगरि मान्यजनलाई पिडालुका पात,काँक्रा, भाण्टा,मुला तथा
    हरियो सागपात उपहार दिने गरिन्छ।आजका दिन डोटेली संस्कृतिमा स्थानीय उत्पादनका परिकार  ‘फाँणो
    भात’ ,’गतानी डुब्का’, ‘ भक्के रोटो’ खाइबर रम्मोल गरि नाँचगान गर्ने चलन लै  छ।

    आसुरी ९ राक्षसी० प्रबृत्ति , दैवि बिपत्ति,रोग भोक सकिन्या विस्वास  गरि पहाड़ी ग्रामीण भूगोल, प्रकृतिसितको
    साइनो,माटीका भरको जीवन सित जोडिया चलनको रूपमाइ यो पर्व पौराणिक मानसखण्णमाइ मनाइनोइ 
    आइरैछ ।
    ओल्केइका  दिन गाउँ नजिकैका चौबाटामाञि  सल्लाको लिङ्गोसमेत गैटिबरे बुड़ि बाद्या चलनलै छ।  लौकिक
    प्रचलनका रूपमा पुतनालाइ कृष्णले मार्याका खुसीयालीमाइ सकराँत बटिहै हरेक दिन केड़ामेड़ा, झिकड़ा
    जम्मागरी असौजकि सकराँतका दिन बुड़ि पोलीछे। 
    डोट्याली रे कुमाउनी समाजमाञि भदौ सकराँत पछा  यै मैना महिला प्रधान पर्व  गौरा ,हरितालिका , गणेश
    चौथा ,ऋषि पञ्चमी सङ्ङै  कृष्ण जन्माष्टमी, कुशे औसी, अनन्त चतुर्दशीलै पड्डान  । यिसै महिना शुक्ल पक्ष
    चतुर्दशी र पुर्णिमाका दिन ७त्रगयतसताकेजॉत ७त्रगयतस मनाइछ। भाद्र महिनाको सपैहै भन्दा ठुलो चाड़का रूपमाञि ७त्रगयतसगौरा पर्व
    ७त्रगयतसलाई डोट्याली रे कुमाउनी विशिष्ट लोकपर्व मनाइछ।  यिनै प्रचलनका मौकामाञि कालीकर्नाली छेत्रमाइ  
    डेउड़ा ,चैत, ठाडो खेल स  कुमाउँमाइ चाचरी, झोडा  न्यौल्यालाई विशेष महत्व दियिबरे गाउन्या(खेल्ल्या
    गरीछ। 
    विशेषगरी  डोटी तिर ओल्के पर्वलाई पिङ ९पयली० खेल्ल्या त्यार लै  मानिन्छ। जंगल है बाँबियो काटी
    ल्याउन्या  सङ्ङै  घरघरबटि है लै   बाँबियो जम्मा गरी साउन महिना सम्पत्तिका दिन साँझ ओल्के पिङ बाटी
    अग्लो रुखका हाङ्गामाइ हाल्ले प्रचलन छ। गाउँका नन्दिना , युवायुवती, बुढाबुढी, जान्नेमान्ने  भैभलाद्मी
    सप्पैले  भाद्र सक्रातिका दिन पिङ ९पङ्ङी०खेल्ल्या ,नसक्द्याले तै  खुटटाले जरूर छुन्यारराख्द्या मान्यता छ । 
    एक्कै फेरालै  पिङमा खुट्टा राखन्जा  धरतीको बोझ घट्ट्या  लोकविश्वास छ।
    तसेरि जन विश्वासमाइ  प्रचलित परम्परा अनुसार यै दिन  ओल्केकि भँयरी लाउने प्रचलन लै छ। भयेरी
    रङ्गिचङ्गी फूल्ल्या एक प्रकारको फूल हो। कसैले  तिउरीफूल लै भण्णाहन् ।भँयरी लाउनकि  ओल्के सकराँत है
    पैल्लिका दिन जंगल है जडिबुटीनका जड़ा खोज्जान । तिन  जड़ानलाई भँयरीका डाँठ(पात मिसाई लेदो हुन्जेल
    ओखल कुटिछ। ब्याल्कको खाना खाइबरे भयेरिको लेदोलाई दुबै हातमा राखी कि त  भुजा९फर्सी० कि त इण्णका 
    ठूलाठूला पातनले हात बादिबर सिन्या चलन छ।दोस्रो दिन पर्भात  पातले बादेकाका हात खोल्यापछा हात
    राता एवम् चमकदार धेकिनान ।तसेरि खुट्टान लै लगाइछ।  भङेरिको रङ्ग १४र १५ दिनसम्म रन्छ। भँयेरि
    लौन्या चलनले एकातिर सुन्दरता बढाउँछन् सङ्ङै हात खुट्टानमाइ भयँरी तथा जडिबुटी लौनाले   हातकाछाला
    सुरक्षा सङ्ङै चर्मरोग लै निका हुनान्।
    घी(त्यार उत्तराखण्डको एक लोक उत्सव हो । यैलाई लै हरेलाकी जस्या ऋतु आधारित त्यौहार मानीछ। घी(
    त्यार खेतिपाती लगाइबरे फल्ल्या समयका सुरुमाइ मनाइँछ ।यै दिन सपैले घी खान् पड्ड्या परंपरागत मान्यता
    छ ।  जो येइ दिन घी नहीं खानो उइले अर्खा  जन्ममाञि ७त्रगयतस घोंघे ७त्रगयतस९गण्यालरशंखेकिरा०होइ जर्मनु पडन्छ भण्ण्या
    लोक विश्वास छ।  यै विश्वासका पैथिर साइतः यो कारन होइ सकन्छ कि गण्याल सुस्त हुन्छ घी खाइ ताकत
    आसलि  ।विश्वास जि भयालै यो दिन घि को बुष्टर डोज दिन्या दिन हुन्छ। घि माञि पकया खानाले पौष्टिकता
    बढाउछ।  सङ्ङै घी त्यारका दिन औरलाइ लै दूध, दही ,घि, फल, फल ,मकै९घोगा०, गाभाको कोसेलो दिन्या
    ओलग ,ओल्को  ,ओगि  , ओलगिया त्यार लै भणीछ ।  जाता है। घी संक्रांति के दिन उपहार देने की परम्परा
    गढ़वाल चमोली जिल्लामाञि लै  घी संग्रात मनाईने।  ताँ घी संग्रात या म्योल मुंड्या भणीछ।  चमौलितिर लै
    कुमाउँका केइ ठौर धानखेतका बिच मेहल ९मेल० टहनी९हाङ्ङो० रोप्द्या रिवाज है। यिसो हर्यालो हाल्याले
    सःहुन्या विश्वास गरि हमरातिर रे कुमाउँ माइ हरेल्याइ सकराँत साउनकि सकराँतका दिन मनौन्या चलन छ।
    ओल्क्या परम्परा कुमाउँमाइ चंद राज्यकाल बटि है 

    चली आइ रयो मानीछ  तस्याइ काली कर्णाली तिरलै डोटी रे सिंजा राज्यकालबटि है ओल्क्या चलन चल्यो हो।
    उतिबेला  भूमिहीन किसानन्,  शासक्न,  समाजका वरिष्ठ मान्सनलाइ उपहाररओल्कोरकोशेलो दिईथ्यो।
    पैलिका सामन्तवादी संरचनामाइ यसले बिकृत स्वरूप लिइबरे अधिनस्थनले ठूलाठालुन लाई  ओल्को चढाउने
    गलत परम्परालै बस्यो। अइल लगभग यो चलन हटिगयो। उतिबेला जैको जि उत्पादन हुन्थ्यो ऐइ पर्वका नेउरा
    बाणिबरे आत्मियता, सदभाव रे सम्मानको को यो प्रतिकात्मक पर्व लै हो।
    काचो मकै ,पिडालुका गाबा, घिउ मुला, गोरस पोषणका हिसापले  भौतै  लाभदायक खानेकुरा तिर प्रवृत्त
    गराउने ,पिङखेल्या,भयेरी लौन्या  यो पर्वको  स्वास्थ्यका दृष्टिले लै  सान्दर्भिक महत्व  बोकन्छ ।
    सामाजिक मेलमिलाप, जातीय सहिष्णुता, आपसी भेटघाट गराउन यै पर्वले मद्दत गर्द्या भया हुनाले यो
    सामाजिक महत्त्वको चाडपर्व  हो।यै सित धार्मिक सांस्कृतिक प्रचलनलै जोडि रयान। सात्विकता बड़ौन्या यै
    पर्वले दना सयाना मान्सनको सम्मान तिरलै प्रेरीत गरन्छ।
    अइल यै पर्वको महत्व कम्ति नाइ थिन ।सामाजिक संरचना, समय रे परिस्थिति अनुसार जीवनशैली बदेलिया
    बरेलै नयाँ पुस्ताले अङाल्ल नसक्या इसा पर्वनको पुस्तान्तरण कि ल्यखा लै यै को महत्व बताउनु जरूरी छ।




    प्रतिक्रिया दिनुहोस