मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कांग्रेस केन्द्रीय सदस्यद्वय  लेखक र साउँदद्वारा मतदान


पश्चिम प्रेस
शुक्रबार, वैशाख ३० २०७९
  • 768
    Shares

  • images
    images
    कांग्रेस केन्द्रीय सदस्यद्वय  लेखक र साउँदद्वारा मतदान

    महेन्द्रनगर । कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान  जारी रहेको छ   । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ३४१ वटै मतदान केन्द्रमा मतदान जारी रहेको बताए ।

    मतदानस्थलभित्र र बाहिर सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षामा विशेष ध्यान दिएका छन् । जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्रीद्वय रमेश लेखक, एनपी साउँद, नेकपा (माओवादी केन्द्र)की नेत्री एवं पूर्वमन्त्री विना मगर सहित यहाँका तीन निर्वाचन क्षेत्रबाट निर्वाचन सांसदले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्नुभएको जनाइएको छ । 


    प्रतिक्रिया दिनुहोस