मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बझाङमा झडप : मतपत्र च्यातियो 


पश्चिम प्रेस
शुक्रबार, वैशाख ३० २०७९
  • 594
    Shares

  • images
    images
    बझाङमा झडप  : मतपत्र च्यातियो 

    महेन्द्रनगर । बझाङमा नेकपा एमाले र सत्ता गठबन्धन बिच झडप भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ७ अन्र्तगत सुनिपिपल चौर माविमा झडप हुदा मतपत्र च्यातिएको छ ।

    प्रहरीले स्थिती  नियन्त्रणमा लिन तिन राउण्ड हवाई फायर समेत गरेको  छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्य मतदान स्थलमा भने शान्तपुर्वक मतदान भइरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस