मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डडेलधुराको परशुराममा-१ मा माओवादी केन्द्रको प्यानलै विजयी        


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 674
    Shares

  • images
    images
    डडेलधुराको परशुराममा-१ मा माओवादी केन्द्रको प्यानलै विजयी        

    महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका –१ को मतगणना सकिएको छ । जहा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

    माओवादी केन्द्रका वडा अध्यक्षले ४ सय ५७ मत ल्याएका हुन् । एमालेका उम्मेदवारले ३ सय ५७ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले २ सय ९० मत ल्याए । 


    प्रतिक्रिया दिनुहोस