मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बेलौरी १ मा माओवादी केन्द्र विजयी


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 671
    Shares

  • images
    images
    बेलौरी १ मा माओवादी केन्द्र विजयी

    महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका १ को मतगणना सकिएको छ । जहा माओवादीका धन बहादुर विष्ट निर्वाचित भएका छन ।

    विष्टले एमालेका नवराज शाहीलाई १ सय ७ मतको अन्तरले हराउँदै निर्वाचित भएका छन् । विष्टले ६ सय ५९, एमालेका शाहीले ५ सय ५२ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका थिए । बेलौरी १मा १ हजार ६ सय ४८ मत खसेका थिए । बेलारीमा माओवादीले प्रमुख, उप प्रमुखमा समेत अग्रता कायमै राखेका छ ।


    प्रतिक्रिया दिनुहोस