मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भीमदत्तमा कांग्रेसको अग्रता


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 1.1K
    Shares

  • images
    images
    भीमदत्तमा कांग्रेसको अग्रता

    महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना कार्य जारी छ । २ सय मतगणना हुँदा भीमदत्तमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवारले अग्रता लिएका छन् ।

    कांग्रेसले ९५, एमालेले ३३ , एकीकृत समाजवादीले २८ र राप्रापाले १९ मत प्राप्त गरको छ । यस्तै उपमेयर तर्फ कांग्रेसले ८२, नेकपा माओवादी केन्द्रले ४९, नेकपा एमालेले ३४ र राप्रपाले ११ मत पाएका छन् ।


    प्रतिक्रिया दिनुहोस