मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटाको मेयरमा माओवादीका नवराज ऐरको अग्रता


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 1.1K
    Shares

  • images
    images
    शुक्लाफाँटाको मेयरमा माओवादीका नवराज ऐरको अग्रता

    महेन्द्रनगर ।  शुक्लाफाँटा नगरपालिकामा माओवादीबाट मेयरका उम्मेदवार नवराज ऐरले अग्रता लिएका छन् । ऐरले दुई सय मत गणना हुँदा  ७३ मत प्राप्त गरेका छन् ।

    नेकपा एमालेका रणबहादुर महराले ५१, कांग्रेसका चिन्तामणी भट्टले ३७ र राप्रपाले ५  मत ल्याएको छ । यस्तै उपमेयरमा नेकपा एमालेले ५० मत सहित अग्रता लिएको छ भने एकीकृत समाजवादीले ४५ , नेपाली कांग्रेसले ३३ र राप्रपले १७ मत प्राप्त गरेको छ ।


    प्रतिक्रिया दिनुहोस