बेदकोट नगरपालिका९५ धर्मपुरस्थित मुक्ति आधारभूत विद्यालयका विद्यार्थीहरु दिवा खाजा खाने तयारीमा । दिवा खाजा कार्यक्रम विद्यालयमा सञ्चालन भएपछि विद्यार्थीको संख्या बढेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु,रासस
पश्चिम प्रेस