सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

फोटो फिचर : अटेर जनता , कर्मकाण्डी नियमन !


पश्चिम प्रेस
शुक्रबार, वैशाख २१ २०८१
  • 691
    Shares

  • images
    images
    फोटो फिचर : अटेर जनता , कर्मकाण्डी नियमन !

    महेन्द्रनगर । सुदूरपश्चिमकै व्यवस्थित बजारका नामले परिचित महेन्द्रनगर बजारको ट्राफिक व्यवस्थापन हेर्दा अस्तव्यस्त देखिन्छ ।

    गल्लीका पछाडीपट्टि पार्किङ्गका लागि पर्याप्त ठाउँ हुँदाहुदै पनि मोटरसाइकल तथा ४ पाङग्रे सवारी साधन पनि मुख्य गल्लीमै पार्क गरेर राख्दा सहर नै कुरुप र अव्यवस्थित देखिएको छ । यद्यपि अपाङ्ग हिड्नका लागि बनाएको अपाङ्गमैत्री पैदलमार्गका व्यापारीहरुले कतै ग्यारेज नै बनाउको छन् भने कतै सामान राख्ने ठाउँ । 

    बिहीवार मात्रै जिल्ला ट्राफिक प्रहरी र नगर प्रहरीले बजार क्षेत्रमा नो पार्किङ्गका बोर्डहरु लगाई आम नागरिकलाई गल्लीको पछाडीपट्टि सवारी पार्क गर्न टोली नै बजारमा खटाएको थियो । तर आज (शुक्रवार) बजारको अवस्था हेर्दा कसैले यसबारेमा चासो नै नदेखाएको जस्तो आभाष भएको छ । बाँकी तस्बिरबाट  

    Traffics (7).png

    Traffics (4).png

    Traffics (11).png

    Traffics (10).png

    Traffics (8).png


    प्रतिक्रिया दिनुहोस