आज साउन महिनाको पहिलो सोमवार, देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो ।
कञ्चनपुरको रौटेलास्थित बैजनाथ धाममा पनि भक्तजनहरुको उल्लेख्य भीड रहेको छ ।