काठमाडौँ । लगातार वर्षाका कारण आज (शनिबार) देशभरका खोला, नदीमा बाढी आइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र बच्ने उपाय अपनाउन आग्रह गरेको छ।
लगातार वर्षा हुँदा काठमाडौँ टोखा नगरपालिका– ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीमा जल सहत बढ्दै । तस्बिर: हरिराम भेटुवाल/रासस
घोराही उपमहानगरपालिका–५ वसन्तापुरमा बबई नदीमा आएको बाढीका कारण डुबानमा परेका घर । सो गाउँ आसपासका पाँच घरमा बाढी पसेको छ । तस्बिर: रञ्जिता अधिकारी/रासस
बागमती नदीमा आएको बाढी
बबई नदीमा बढेको पानीको बहाव
.gif)