काठमाडौँ ।अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। विभिन्न स्थानमा बाढीपहिरोका मार खेप्नुपरेको छ। काठमाडौं उपत्यका कै कति ठाउँ जलमग्न बनेका छन्। तस्बिरमा हेर्नुहोस् निरन्तरको वर्षाले जलमग्न शंखमूल क्षेत्र