शुक्रबार, कात्तिक २१ गते २०८३ || Nov 6, 2026
  • यो साता चर्चामा :

तस्बिरमा हेर्नुहोस् महेन्द्रनगरको ट्राफिक व्यवस्थापन


शुक्रबार, वैशाख २१ २०८१
  • 718
    Shares

  • images
    images
    तस्बिरमा हेर्नुहोस् महेन्द्रनगरको ट्राफिक व्यवस्थापन

    महेन्द्रनगर । सुदूरपश्चिमकै व्यवस्थित बजारका नामले परिचित महेन्द्रनगर बजारको ट्राफिक व्यवस्थापन हेर्दा अस्तव्यस्त देखिन्छ ।

    गल्लीका पछाडीपट्टि पार्किङ्गका लागि पर्याप्त ठाउँ हुँदाहुदै पनि मोटरसाइकल तथा ४ पाङग्रे सवारी साधन पनि मुख्य गल्लीमै पार्क गरेर राख्दा सहर नै कुरुप र अव्यवस्थित देखिएको छ । यद्यपि अपाङ्ग हिड्नका लागि बनाएको अपाङ्गमैत्री पैदलमार्गका व्यापारीहरुले कतै ग्यारेज नै बनाउको छन् भने कतै सामान राख्ने ठाउँ । 

    बिहीवार मात्रै जिल्ला ट्राफिक प्रहरी र नगर प्रहरीले बजार क्षेत्रमा नो पार्किङ्गका बोर्डहरु लगाई आम नागरिकलाई गल्लीको पछाडीपट्टि सवारी पार्क गर्न टोली नै बजारमा खटाएको थियो । तर आज (शुक्रवार) बजारको अवस्था हेर्दा कसैले यसबारेमा चासो नै नदेखाएको जस्तो आभाष भएको छ । बाँकी तस्बिरबाट  

    Traffics (10).png

    Traffics (11).png

    Traffics (9).png

    Traffics (8).png

    Traffics (7).png


  • सम्बन्धित विषय:

  • # ट्राफिक व्यवस्थापन


  • प्रतिक्रिया दिनुहोस