महेन्द्रनगर । भारतमा पछिल्लो २४ घण्टामा थप १८ हजार २५७ जना कोरोना संक्रमित थपिएका छन भने ४२ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको जनाइएको छ । कुल संक्रमितको शुन्य दशमलव ३० प्रतिशत सक्रिय संक्रमित छन । त्यस्तै कोरोना बाट निको हुनेको संख्या १८ दशमलव ५० प्रतिशत रहेको छ ।
.gif)