सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको मदनचोक स्थित मधुशाला होटेलबाट जुवाडे पक्राउ


पश्चिम प्रेस
बुधबार, पुस १४ २०७८
  • 1.1K
    Shares

  • images
    images

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका मदनचोक स्थित मधुशाला होटेलबाट प्रहरीले जुवा खेल्ने ६ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ मधुशाला होटेल एण्ड बारमा जुवातास भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ६ जनालाई रु ४६ हजार नगद सहित पका्रउ गरिएको हो ।

     


    प्रतिक्रिया दिनुहोस