महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण बाट दुई जनाको मृत्यु भएको छ ,भने १०४ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा ३ हजार ५ सय ८७ जनाको कोरोना परीक्षणगरिएकोमा १०४ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरि सो अवधीमा २०१ जना संक्रमण मुक्त भएका छन । हाल देशभर २ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन ।
.gif)