शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

२४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि 


पश्चिम प्रेस
शुक्रबार, भदौ ३१ २०७९
  • 483
    Shares

  • images
    images
    २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि 

    महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरबाट ३८२७ नमूना परीक्षण गरिएकोमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट १७५२ र एन्टिजेनबाट २०७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६० र एन्टिजेनबाट ५० नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०६२ पुगेको छ ।    

     


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • प्रतिक्रिया दिनुहोस