सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा यसरी हुदैछ ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौट (फोटो फिचर)


पश्चिम प्रेस
आइतबार, असोज २ २०७९
  • 789
    Shares

  • images
    images
    कञ्चनपुरमा यसरी हुदैछ  ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौट (फोटो फिचर)

    महेन्द्रनगर । आगामी असोजमा गण्डकी प्रदेशमा हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौटका आठ खेल कञ्चनपुरमा हुँदै छन । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट आएका खेलाडीलाई ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गराउन कञ्चनपुरमा आठ र कैलालीमा १५ वटा खेल छनौट हुने कञ्चनपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाले कञ्चनपुरमा  भलिबल, कर्बडी, टेबुलटेनिस, तेकवान्डो, कराँते, फुलकन्ट्याक्ट कराँते, कुस्ती र आईटिस तेकवान्डो खेल हुने  बताउनुभयो । प्रतियोगितामा सहभागी हुन नौ सय ७८ खेलाडी पुगेका छन । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरबाट ३१ वटा खेलका लागि ४ सय २१ खेलाडी प्रदेशस्तरिय छनौट प्रतियोगितामा प्रतिसप्रर्धा गरिरहेका छन ।

    1.JPG
    2.JPG
    3.JPG
    4.JPG
    5.JPG
    6.JPG
    8.JPG


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # ९ औं राष्ट्रिय खेलकुद
  • # प्रदेश स्तरीय छनौट
  • प्रतिक्रिया दिनुहोस