मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन


पश्चिम प्रेस
आइतबार, मंसिर ४ २०७९
  • 538
    Shares

  • images
    images
    पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन


    महेन्द्रनगर ।  निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ । 

    यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न  मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।


    प्रतिक्रिया दिनुहोस