मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा मतगणना सुरु हुन बाँकी 


पश्चिम प्रेस
सोमबार, मंसिर ५ २०७९
  • 445
    Shares

  • images
    images
    डडेल्धुरामा मतगणना सुरु हुन बाँकी 

    महेन्द्रनगर । परशुराम नगरपालिकाको मतपेटिका संकलन हुन बाँकी रहेकोले डडेल्धुरामा मतगणना अझै सुरु भएको छैन । सबै मतपेटीका पुगिसके लगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भएको छ । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा , स्वतन्त्र उम्मेदवार सागर ढकाल,नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल,जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत,र  विक्रमबहादुर शाही लगायत उम्मेदवारहरु रहेका छन । 

     


    प्रतिक्रिया दिनुहोस