महेन्द्रनगर । कैलाली क्षेत्र नम्बर ३ मा नागरीक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ। करीब ५ हजार हुँदा अहिले प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो। चौधरी सँग माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्।
.gif)