महेन्द्रनगर । चितवन क्षेत्र न २ मा रवि लामिछाने विजयी भएका छन । लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन । त्यसैगरी उनका प्रतिद्धन्दी कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन । भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन ।
.gif)